कुर्की

Romanized: kurkee, kurkii, kurki

कुर्की (kurkee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुर्की(१)

(नाम [तुर्की, तुर्केली कुर्क ई])
१..
सरकारी आज्ञाअनुसार कसैको सम्पत्ति लिलाम गर्ने काम।
२..
दिएको ऋण सधाउन वैध उपायले ऋणीको सम्पत्ति आफ्नो अधीन तुल्याउने वा लिलाम गर्ने काम।

कुर्की(२)

(नाम [?])
1.
डन्डी आदिमा पेच काट्ने फलामे ज्याबल; एकुवा।

सम्बन्धित शब्दहरू