कुर्चा
Romanized: kurchaa, kurcha, kurch, kurc
असजिलो पाराको एकै ठाउँको बसाइ; डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कुरीज]
1
असजिलो पाराको एकै ठाउँको बसाइ; डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता।