कुर्नु
Romanized: kurnu
कसैलाई पर्खेर बस्ने काम गर्नु; पर्खनु; प्रतीक्षा गर्नु; रुड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कुण्डन]
१.
कसैलाई पर्खेर बस्ने काम गर्नु; पर्खनु; प्रतीक्षा गर्नु; रुड्नु।
२.
कुनै वस्तु वा व्यक्तिको रखवारी गर्नु; देखरेख गर्नु।
३.
खान पाउने आशाले पर्खनु; ढुक्नु।