कर्जा
Romanized: karjaa, karj, karja
निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम; रिन; ऋण; सापट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कर्ज]
1
निश्चित अवधिमा ब्याजसहित वा विनाब्याज फर्काउने गरी अरूबाट लिइएको रकम; रिन; ऋण; सापट।