गुर्बो
Romanized: gurbo
ना. एउटै भेट्नामा सेता टीका-टीका परेका अनेक पात हुने र बिचमा घुम्रेको शङ्खाकार रातो रङको ठुलो एउटा पात हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. एउटै भेट्नामा सेता टीका-टीका परेका अनेक पात हुने र बिचमा घुम्रेको शङ्खाकार रातो रङको ठुलो एउटा पात हुने, त्यसका बिचमा घोगो र घोगाका माथिल्लापट्टि पहेंलो कोपिला हुने, भ्याकुरजस्तो सेतो कन्द फल्ने एक वनस्पति; आयुर्वेदका अनुसार शूलरोग र अलकाईलाई नाश गर्ने त्यसैको कन्द।