गुर्जी

Romanized: gurjee, gurjii, gurji

ना. [सं. गुडूची] पीपलका जस्तै पात हुने, मसिना राता फल फल्ने र पहेंला फूल फुल्ने तथा मोटो डाँठ हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. गुडूची] पीपलका जस्तै पात हुने, मसिना राता फल फल्ने र पहेंला फूल फुल्ने तथा मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयुक्त लहरो वा बुटी; गुडूची।

सम्बन्धित शब्दहरू