अर्जी
Romanized: arjee, arjii, arji
कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना।
२.
अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्नका निम्ति झगडियाले मानिस वा हुलाकद्वारा तारिख थामिपाऊँ भनी अड्डामा पठाउने निवेदन।
३.
उजुर; फिरादपत्र।