अर्जुन

Romanized: arjun, arjuna

पञ्चपाण्डवमध्ये एक भाइ (साहिँला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पञ्चपाण्डवमध्ये एक भाइ (साहिँला)।
२.
कार्तवीर्य।
३.
यसै नामको एक वृक्ष।

सम्बन्धित शब्दहरू