अर्जुनदृष्टि

Romanized: arjunadrishti, arjunadristi, arjunadrshti, arjunadrsti

अर्जुनको जस्तो लक्ष्यमा एकाग्र हुने दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अर्जुनको जस्तो लक्ष्यमा एकाग्र हुने दृष्टि।

सम्बन्धित शब्दहरू