ध्यानदृष्टि
Romanized: dhyaanadrishti, dhyanadrishti, dhyaanadristi, dhyanadristi
गहिरो चिन्तन; मनोयोगपूर्ण निरीक्षण वा अवलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गहिरो चिन्तन; मनोयोगपूर्ण निरीक्षण वा अवलोकन।
२.
दिव्यदृष्टि।