दोषदृष्टि
Romanized: doshadrishti, dosadrishti, doshadristi, dosadristi
अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण।
२.
(विशेषण)
अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी।