अनन्यदृष्टि
Romanized: ananyadrishti, ananyadristi, ananyadrshti, ananyadrsti
एकनासको हेराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एकनासको हेराइ।
२.
अर्को कसैमा दृष्टि (आँखा) नदिने; एक दृष्टि भएको।