अर्ज

Romanized: arj, arja

कसैप्रति गरिने बिन्तीभाउ; अनुरोध; विनय; प्रार्थना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कसैप्रति गरिने बिन्तीभाउ; अनुरोध; विनय; प्रार्थना।

सम्बन्धित शब्दहरू