अर्ज्याल
Romanized: arjyaala, arjyaal, arjyal, arjyala
अत्रि ऋषिका सन्तान तथा आत्रेय गोत्रका मानिस (कुलदेवताका रूपमा वराहपूजा गर्ने अर्ज्याललाई अर्याल पनि भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अत्रि ऋषिका सन्तान तथा आत्रेय गोत्रका मानिस (कुलदेवताका रूपमा वराहपूजा गर्ने अर्ज्याललाई अर्याल पनि भन्ने गरेको पाइन्छ)।