एलर्जी

Romanized: elarjee, elarjii, elarji

कुनै वस्तु छुँदा, सुँघ्दा, खाँदा, देख्दा शरीरमा अकस्मात् हुने खराब असर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै वस्तु छुँदा, सुँघ्दा, खाँदा, देख्दा शरीरमा अकस्मात् हुने खराब असर।
२.
चिडचिडाहट; दिगमिग।

सम्बन्धित शब्दहरू