उर्दीपुर्जी

Romanized: urdeepurji, urdipurjee, urdiipurji, urdipurjii

उर्दी जारी गरिएको कागज वा पत्र; आदेश गरिएको लिखत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उर्दी जारी गरिएको कागज वा पत्र; आदेश गरिएको लिखत।

सम्बन्धित शब्दहरू