उर्दी

Romanized: urdee, urdii, urdi

निश्चित कामका लागि सार्वजनिक रूपमा दिइएको अधिकारीको आज्ञा; आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी वर्दी]

1
निश्चित कामका लागि सार्वजनिक रूपमा दिइएको अधिकारीको आज्ञा; आदेश।

सम्बन्धित शब्दहरू