गर्दी
Romanized: gardee, gardii, gardi
समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी गुर्द+ई]
१.
समय वा परम्पराको ठुलो परिवर्तन; क्रान्ति।
२.
घम्साघम्सी; लडन्तभिडन्त।