कपर्दी
Romanized: kapardee, kapardii, kapardi
कपर्दी (kapardee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कपर्दी(१)
(नाम)
1.
कपर्दधारी व्यक्ति; महादेव।
कपर्दी(२)
(नाम [तुलना, तुलनीय हिन्दी कबड्डी])
1.
मैदानलाई दुई भागमा बाँडेर बराबर सङ्ख्यामा प्रत्येक भागमा पक्षीविपक्षी भई आलोपालो गरी एक पक्षको खेलाडी एकोहोरो सासले विशेष ध्वनि उच्चारण गरी विपक्षीको इलाकामा पुगी कसैलाई छोएर फर्की आउँदा सफल तर उतै घेरिएर सास फेर्न वाध्य हुँदा असफल भई मैदानबाट निकालिने एक रैथाने खेल (यस खेलमा उक्त खेलाडीद्वारा छोइएको विपक्षी पनि निकालिन्छ); हरिगुडुडु; हुतुतु- पन्जा।