मनपर्दी

Romanized: manapardee, manapardii, manapardi

मनपरी; जथाभाबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
मनपरी; जथाभाबी।
२.
(विशेषण) मनले चाहेकी वा रुचाएकी; प्रिय लाग्ने (स्त्री.)।

सम्बन्धित शब्दहरू