मनपर्दो
Romanized: manapardo
मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो ।
२.
(क्रियाविशेषण)
मनपरी; जथाभाबी।