मनपरी
Romanized: manaparee, manaparii, manapari
राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी।
२.
(विशेषण)
जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी।