मनपरीतन्त्र
Romanized: manaparitantr, manapareetantra, manapareetantr, manapariitantr
विधिविधान नमानी जे मन लाग्यो त्यही गरेको अवस्था; जे मन लाग्यो त्यही गर्ने विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विधिविधान नमानी जे मन लाग्यो त्यही गरेको अवस्था; जे मन लाग्यो त्यही गर्ने विचार।