जनगणतन्त्र

Romanized: janaganatantr, janaganatantra

ना. [सं.] किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारावर्गद्वारा चल्ने शासनव्यवस्था… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारावर्गद्वारा चल्ने शासनव्यवस्था (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित)।

सम्बन्धित शब्दहरू