अगदतन्त्र
Romanized: agadatantr, agadatantra
अश्विनीका जम्ल्याहा छोरामध्ये अगदद्वारा प्रतिपादित तन्त्र; वैद्यक चिकित्साका आठ विभाग (अष्टाङ्ग) मध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अश्विनीका जम्ल्याहा छोरामध्ये अगदद्वारा प्रतिपादित तन्त्र; वैद्यक चिकित्साका आठ विभाग (अष्टाङ्ग) मध्ये एक।