कुलतन्त्र
Romanized: kulatantr, kulatantra
कुनै विशिष्ट कुलको नायकले नै राज्यको शासन गर्ने वा चलाउने शासनपद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विशिष्ट कुलको नायकले नै राज्यको शासन गर्ने वा चलाउने शासनपद्धति।