कुलती
Romanized: kulatee, kulatii, kulati
कुलतमा लागेको; दुर्व्यसनी; अम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कुलत+ई]
1
कुलतमा लागेको; दुर्व्यसनी; अम्मली।