कुकुल्ढुक
Romanized: kukuldhuk, kukuldhuka
मुखमा अटाई नअटाई खानेकुरो कोचेर निल्न खोज्दा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. कुकुल+ढ्याक्क]
1
मुखमा अटाई नअटाई खानेकुरो कोचेर निल्न खोज्दा आउने आवाज।