अदालती
Romanized: adaalati, adaalatee, adalatee, adalatii
अदालतसम्बन्धी; अदालतको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी अदालत+ई]
१.
अदालतसम्बन्धी; अदालतको।
२.
अदालतमा काम गर्ने।
३.
मुद्दा लड्ने वा लडाउने; झेली।