अड्डा अदालत
Romanized: addaa adaalata, adda adaalata, addaa adaalat, addaa adalata
देवानी, फौजदारी वा मालसम्बन्धी कार्यालय र अड्डाहरूको समूह; न्यायपालिका वा कार्यपालिकासम्बन्धी कार्यालयहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देवानी, फौजदारी वा मालसम्बन्धी कार्यालय र अड्डाहरूको समूह; न्यायपालिका वा कार्यपालिकासम्बन्धी कार्यालयहरूको समुदाय; अड्डाखाना।