घुम्ती अदालत
Romanized: ghumti adaalata, ghumti adaalat, ghumti adalat, ghumtee adaalata
सरकारबाट जिल्लाजिल्लामा छिन्न बाँकी रहेका मुद्दामामिलाहरू छिनाउन र दुनियाँलाई पिरमर्का परेमा न्याय, इन्साफ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारबाट जिल्लाजिल्लामा छिन्न बाँकी रहेका मुद्दामामिलाहरू छिनाउन र दुनियाँलाई पिरमर्का परेमा न्याय, इन्साफ दिनदिलाउन दौडाहाका रूपमा खडा गरिएको अदालत।