अञ्चल अदालत
Romanized: anychala adaalata, anychala adaalat, anychala adalata, anychala adalat
जिल्ला अदालतबाट निर्णय भएका मुद्दामा पुनरावेदन सुन्ने पञ्चायतकालमा गठित अञ्चलस्तरीय अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिल्ला अदालतबाट निर्णय भएका मुद्दामा पुनरावेदन सुन्ने पञ्चायतकालमा गठित अञ्चलस्तरीय अदालत।