अञ्चल सभापति
Romanized: anychala sabhaapati, anychala sabhapati, anchala sabhaapati, anychala shabhaapati
अञ्चलस्तरीय पञ्चायत वा अञ्चल तहमा गठित निकायका सभापति; अञ्चलस्तरीय कुनै सङ्गठनका सभापति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अञ्चलस्तरीय पञ्चायत वा अञ्चल तहमा गठित निकायका सभापति; अञ्चलस्तरीय कुनै सङ्गठनका सभापति ।