खुला अदालत

Romanized: khulaa adaalata, khula adaalata, khulaa adaalat, khulaa adalata

कचहरी वा इजलास बसेका बेलाको सबैले हेर्नसुन्न पाउने अदालतको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कचहरी वा इजलास बसेका बेलाको सबैले हेर्नसुन्न पाउने अदालतको सभा।
२.
इजलास वा मुद्दाको बहस चलिरहेको अदालत।

सम्बन्धित शब्दहरू