अदालती जाँच
Romanized: adaalati jaamcha, adaalati jaamch, adaalati jamcha, adalati jaamcha
अदालतले कानुनअनुसार आवश्यक जाँचबुझ गर्ने काम; अदालतका कर्मचारीद्वारा कानुनका आधारमा नियमपूर्वक गरिने जाँचबुझ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अदालतले कानुनअनुसार आवश्यक जाँचबुझ गर्ने काम; अदालतका कर्मचारीद्वारा कानुनका आधारमा नियमपूर्वक गरिने जाँचबुझ ।