अड्डाजाँच
Romanized: addaajaamcha, addaajaamch, addaajamcha, addajaamcha
ऐनकानुन, नियम र सवालबमोजिम काम ठिकसँग भएनभएको वा कर्मचारीहरूले सोअनुसार काम गरेनगरेको प्रायः एकाएक छड्के… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ऐनकानुन, नियम र सवालबमोजिम काम ठिकसँग भएनभएको वा कर्मचारीहरूले सोअनुसार काम गरेनगरेको प्रायः एकाएक छड्के जाँच गरी ऐनसवाल र रीतपूर्वक काम गर्न लगाउने सरकारी अड्डा।