अड्डा

Romanized: addaa, add, adda

मुद्दामामिलाको छिनफान गरी न्यायनिसाफको काम गर्ने कानुनी कार्यालय; अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अड्ड]

२.
मुद्दामामिलाको छिनफान गरी न्यायनिसाफको काम गर्ने कानुनी कार्यालय; अदालत।
३.
उही खालका वैध वा अवैध काम गर्ने अम्मली, गफाडी, चोर, डाँकू आदि जम्मा हुने वा रोकिने ठाउँ; अखडा।

सम्बन्धित शब्दहरू