पोताअड्डा

Romanized: potaaaddaa, potaaadda, potaaddaa, potaaadd

पोताबिर्ताको मालपोत कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पोताबिर्ताको मालपोत कार्यालय।
२.
बिर्ता प्रथाको प्रचलन भएका बेलामा बिर्ता जग्गाको मालपोत असुल गर्ने कार्यालय।

सम्बन्धित शब्दहरू