मालअड्डा
Romanized: maalaaddaa, maalaadda, malaaddaa, maalaadd
जग्गाको पोत असुली गर्ने, मोठ लगत राख्ने, नामसारी दाखिला खारिज गर्ने तथा अर्धन्यायिक स्रेस्ता अदालतको रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जग्गाको पोत असुली गर्ने, मोठ लगत राख्ने, नामसारी दाखिला खारिज गर्ने तथा अर्धन्यायिक स्रेस्ता अदालतको रूपमा रहेको सरकारी कार्यालय; मालपोत कार्यालय।