पोतारी
Romanized: potaari, potaaree, potaree, potarii
चुलो, दैलो, मझेरी आदि पोत्नका निम्ति गोबर, माटो आदि मिलाएर राखिने भाँडो; पोतो राख्ने आरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पोतो+आरी]
1
चुलो, दैलो, मझेरी आदि पोत्नका निम्ति गोबर, माटो आदि मिलाएर राखिने भाँडो; पोतो राख्ने आरी।