अछितारी

Romanized: achhitaari, achhitari, achhitaaree, achitaari

छुँदा छिटो हाल्न नपर्ने तथाकथित पानी चल्ने जातको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छुँदा छिटो हाल्न नपर्ने तथाकथित पानी चल्ने जातको व्यक्ति।

सम्बन्धित शब्दहरू