औतारी
Romanized: autaari, autaaree, autaree, autarii
बौद्धधर्म वा सिद्ध सम्प्रदायअनुसार आफैं उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बौद्धधर्म वा सिद्ध सम्प्रदायअनुसार आफैं उत्पन्न भएको; जन्मजन्मातरको घटनासित अवगत र आफ्नो इच्छाअनुसार प्रकट हुन र लोप हुन सक्ने (व्यक्ति); अन्तर्यामी; अवतारी।