औतार

Romanized: autaara, autaar, autar, autara

वैष्णव धारणाअनुसार विष्णु भगवान्ले पृथ्वीमा लिएका विभिन्न जन्म (माछो, कछुवा, वराह, नृसिंह, राम, कृष्ण इ.)… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अवतार]

१.
वैष्णव धारणाअनुसार विष्णु भगवान्ले पृथ्वीमा लिएका विभिन्न जन्म (माछो, कछुवा, वराह, नृसिंह, राम, कृष्ण इ.) मध्ये कुनै एक; अवतार।
२.
कुनै देवतासँग तुलना गर्न योग्य मान्छे (उदा.- तँ त शिवकै औतार रहिछस्)।
३.
देवताले ग्रहण गर्ने वा विभिन्न भेषमध्ये कुनै एक।

उदाहरण वाक्य

  • तँ त शिवकै औतार रहिछस्

सम्बन्धित शब्दहरू