अवतारी

Romanized: avataari, awataari, awatari, avataaree

प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको।
२.
अनौठो स्वभावको; अपूर्वको; बेढब ।
३.
अनौठो काम गर्ने; चमत्कारी।
४.
ओर्लने, तल झर्ने वा उँधो लाग्ने।
५.
औतारी।

सम्बन्धित शब्दहरू