अवतारवाद
Romanized: avataaravaada, avataaravaad, avataaravada, avataravaada
ईश्वरले धर्तीमा पटक पटक अवतार लिन्छन् भनी ईश्वरको अस्तित्व स्विकार्ने मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ईश्वरले धर्तीमा पटक पटक अवतार लिन्छन् भनी ईश्वरको अस्तित्व स्विकार्ने मत।