अवसरवाद
Romanized: avasaravaada, avasaravaad, avasarawaada, awasaravaada
मौकाछोपाइबाट लाभ उठाउने वा स्वार्थपूर्ति गर्ने सिद्धान्त; ताकछोपुवा मत; ताकछोपुवाको सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मौकाछोपाइबाट लाभ उठाउने वा स्वार्थपूर्ति गर्ने सिद्धान्त; ताकछोपुवा मत; ताकछोपुवाको सिद्धान्त।