पोता Romanized: potaa, pot, pota पोत; तिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम [फारसी पोत] 1 पोत; तिरो। प्रज्ञा नेपाली बृहत् शब्दकोश पोता(१) (नाम [भोज.]) 1. छोराको छोरो; नाति; पौत्र। पोता(२) (नाम [फारसी पोत]) 1. पोत; तिरो। सम्बन्धित शब्दहरू पो पोताइ पोतारी पोतारो पोताला पोताअड्डा पोताइनु पोताउनु