पो
Romanized: po
कुनै शब्द वा वाक्यमा जोड दिँदा, निश्चयात्मक रूपले भन्दा वा ठम्याउँदा वाक्यका बिचमा वा अन्त्यमा आउने शब्द।… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
निपात [प्राकृत पउ८ संस्कृत प्रतु]
1
कुनै शब्द वा वाक्यमा जोड दिँदा, निश्चयात्मक रूपले भन्दा वा ठम्याउँदा वाक्यका बिचमा वा अन्त्यमा आउने शब्द। (उदा.- को रहेछ भनेको त तिमी पो रहेछौ। डाक्न त डाकुँला, तर उनी आए पो)।
उदाहरण वाक्य
- को रहेछ भनेको त तिमी पो रहेछौ। डाक्न त डाकुँला, तर उनी आए पो