कापो
Romanized: kaapo, kapo
कापो (kaapo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कापो(१)
(नाम)
1.
काप; खोच; अन्तराप।
कापो(२)
(नाम)
१..
अमिलो पात हुने एक प्रकारको हिउँदे झार।
२..
राता फूल फुल्ने र अमिला पात हुने एक वनस्पति।