खापो

Romanized: khaapo, khapo

जाडामा ओढ्न वा खाप्न प्रयोग हुने कपडा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खाप+ओ]

१.
जाडामा ओढ्न वा खाप्न प्रयोग हुने कपडा आदि।
२.
दैलाको फग्ल्याँटो।

सम्बन्धित शब्दहरू